बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले सरकारले आगामी ५ वर्षको अवधिमा काठमा आत्मनिर्भर हुने नीति अनुसार काम गरेको बताएका छन् । बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले सात प्रदेशमध्ये बागमती प्रदेशले पहिलो पटक ढलेका काठ संकलन गरी प्रयोगमा ल्याउने नीति लिएको बताए ।सरकारले पहिलो चरणमा ढलेका रुखहरूलाई व्यवस्थापन गरी काठमा आत्मनिर्भर हुने तयारी गरेको छ भने दोस्रो चरणमा खडा अवस्थामा सुकेका रुखहरूको व्यवस्थापन गर्ने नीति रहेको उनको भनाइ छ । आगामी