एसपीपी स्वीकृत गर्ने काम केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै गरेको आरोप

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकृत गर्ने काम केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै गरेको घाम जत्तिकै छर्लङ्ग भएको दाबी गरेका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले सन् २०१५ मा केपी ओली प्रधानमन्त्री र रक्षामन्त्री भएको बेला सो प्रोग्राम अघि बढेको र २०१९ सालमा त्यसमा ओली नेतृत्वको सरकारले […]

सम्बन्धित सामग्री

एसपीपी सम्झौता कसले गरेको थियो प्रष्ट भइसक्यो : प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसपीपी स्वीकृत गर्ने काम केपी ओली नेतृत्वको तत्कालीन सरकारले गरेको दावी गरेका छन्। केपी ओली नेतृत्वको सरकारले नै त्यसमा सहमती गरेको पत्र भेटिएको भन्दै ओली नै त्यसमा जिम्मेवार भएको बताएका छन्। बिहीबार पार्टीबाट ललितपुरको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले गठबन्धनले एसपीपी अघि बढाएको भन्दै झुटो आरोप समेत लगाएको बताए।