नेपाली काँग्रेसले महोत्तरीमा खोल्यो खाता, दलित महिला सदस्य निर्विरोध

महोत्तरी । महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसबाट मनरा सिस्वा नगरपालिकाका वडानं. ८ मा दलितबाट उम्मेदवारी दिनुभएकी संजोगिया देवी निर्विरोध भएकी हुन् ।

सम्बन्धित सामग्री

लुम्बिनीमा काँग्रेस पहिलो, माओवादी तेस्रो

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा लुम्बिनी प्रदेशबाट नगर प्रमुख ३२, गाउँपालिका अध्यक्ष ७१, नगर उपप्रमुख ३२, गाउँपालिका उपाध्यक्ष ७२, वडाअध्यक्ष ९४६, महिला सदस्य ९४६, दलित महिला सदस्य ९४६, खुला सदस्य १८९२ गरी ४ हजार ९३६ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार नेपाली काँग्रेसले प्रमुख १८, अध्यक्ष २७, उपप्रमुख ११, उपाध्यक्ष ३२, वडा अध्यक्ष ३५९, महिला सदस्य ३५५, दलित महिला सदस्य ३६६ र खुला सदस्य ७२८ जितेको छ । सो दलको सबै पद जोड्दा १८९६ जित हासिल गरेको छ।त्यस्तै, नेकपा (एमाले) ले