मौजुदा मौद्रिक नीतिले अर्थतन्त्रलाई सुस्त बनाएको आरोप लाग्दै आएका बेला राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्देशन पनि उत्साहप्रद देखिएको छैन । राष्ट्र बैंकले गत बिहीबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन, २०७९ परिमार्जन गरी केही नीतिगत व्यवस्था खुकुलो बनाएको छ । सेयर धितो कर्जाको सीमा बढाएको हो । नयाँ निर्देशनअनुसार […]