नेपाल-भारत सुरक्षाकर्मीको संयुक्त बैठक सम्पन्न

काठमाडौं । नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त बैठक शनिबार जनकपुरमा सम्पन्न भएको छ । सीमा सुरक्षा व्यवस्थामा कडाई गर्दै अपराधका सूचना एक-आपसमा आदान-प्रदान गर्ने समझदारी बनेको हाे। सीमा स्तम्भ अनुगन गरी आवश्यकता अनुसार मर्मतसम्भार गर्ने र लागूऔषध ओसारपसारका साथै आपराधिक क्रियाकलाप कडाइसाथ नियन्त्रण गर्ने निर्णय भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो […]

सम्बन्धित सामग्री

नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

भारतमा भइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमावर्ती जिल्ला श्रावस्तीमा बिहीबार नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ ।

सीमा क्षेत्रको अपराध नियन्त्रण गर्ने सहमति

भारतको पिथौरागढ जिल्ला अन्तर्गत जोलजिवि एसएसबी क्याम्पमा नेपाल–भारत दुई देशका सुरक्षा अधिकारीहरुबीच संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा सीमा नाकामा हुने सीमा अपराधलाई नियन्त्रण गर्ने विषयमा सहकार्य र समन्वय गर्ने सहमति भएको अधिकारीहरुले बताउनुभएको छ ।

विहार ग्रामपञ्चायत : निर्वाचनको ४८ घण्टा अघि नेपाल भारत सीमा सिल हुने

जनकपुरधाम : नेपाल भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सदृढ बनाउने निर्णय सहित जनकपुरधाममा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ। दुवै देशका सुरक्षा अधिकारीसहितको बैठकले विहारको सीमावर्ती क्षेत्रको ग्रामपञ्चायतलाई मध्यनजर गर्दै सीमा सिल गर्ने निर्णय समेत गरेको छ। असोज १३ गतेबाट हुन लागेको चुनावलाई लक्षित गर्दै भएको सुरक्षा बैठकमा…