८ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोरोना परीक्षण नगरिएको भन्दै अभियोगपत्रसाथ अदालतमा पेश गरिएका अभियुक्तलाई फिर्ता पठाएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजसलासले विद्युतीय अपराधका आरोपी एकराम राईलाई पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण …