काठमाडौं । विवेकशील साझा पार्टीको असन्तुष्ट समूहले संस्थापन पक्षको बैठकबाट हिजो पारित भएको अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेजलाई अस्वीकार गरेको छ । असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिका अनुसार संयोजक मिलन पाण्डे लगायत सचिवालयका सदस्यहरुबाट प्रस्तुत राजनीतिक प्रस्तावलाई स्वीकार गर्दै अझै समृद्धि बनाएर जाने निर्णय भएको छ […]