काठमाडौं- बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र प्रतिनिधिसभामा प्रस्तुत भएको छ । शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले बिम्स्टेक बडापत्र प्रस्तुत गर्नुभएको हो । । नेपालको संविधानमा नेपाल पक्ष राष्ट्र हुने सन्धी सम्झौताको अनुमोदन संघीय कानुनबमोजिम हुने व्यवस्था छ । बडापत्र कार्यान्वयनका लागि सदस्य राष्ट्रहरुले आन्तरिक प्रक्रिया पूरा गरी अनुमोदन […]