अपराधमा राजनीति मिसाउँदा समस्या भयो : गृहमन्त्री थापा

चितवन – गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिका निम्ति सुशासन, शान्ति र स्थयीत्व महत्वपूर्ण पक्ष भएको बताउनुभएको छ । बुधबार भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री थापाले सरकार निर्माण भएपछि शान्ति र स्थायीत्वका निम्ति महत्वपूर्ण उपलब्धिहरु हासिल भएको बताउनुभयो । निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताउँ...

सम्बन्धित सामग्री

नागरिकतामा धेरै राजनीति नगर्न ओलीको चेतावनी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्।गैर आवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताएका हुन्।उनले गैर आवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताए। अध्यक्ष ओलीले मञ्च

गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । श्रेष्ठ निवास हात्तीबनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको हो । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाणले भने । राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार निर्णयार्थ प्रस्तुत हुँदैछ ।

गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रचण्डलाई भेट्न मन्त्री खाँण ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए । भेटमा स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिबारे छलफल भएको जनाएका छन् । भेटमा समसामयिक राजनीति, संघीय संसद्‌मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्‌मा पेस गर्न लागेका विभिन्न […]

गृहमन्त्री खाण र कानूनमन्त्री शर्माले भेटे माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्। अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ। भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए।‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसद्मा पेस गर्न लागे

माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग गृहमन्त्री बालकृष्ण खाँणले आज (आइतबार ) बिहान भेटवार्ता गर्नुभएको छ । गृहमन्त्री खाँणले दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच स्थानीय तहको निर्वाचन तयारी र समसामयिक राजनीति विषयमा छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन […]

उद्धार, राहत र पुनस्र्थापनामा सरकारले राजनीति गर्दैन : गृहमन्त्री पौडेल

गृहमन्त्री विष्णु पौडेलले विपद्मा परेकाको राहत, उद्धार र पुनस्र्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् ।आइतबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्मा परेकाको उद्धार, राहत र पुर्नस्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पारे । राजनीतिका लागि अन्य कयौ एजेण्डाहरु भएको भन्दै उनले मानविय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् । विपत् […]

उपप्रधानमन्त्री पौडेल भन्छन्–सरकार मानवीय प्रश्नमा राजनीति गर्दैन

काठमाडौं।उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले सरकारले मानवीय प्रश्नमा राजनीति नगर्ने स्पष्ट पारेका छन्। राष्ट्रियसभामा सांसदहरुले राहत तथा पुनस्थानामा राजनीति भयो कि भन्ने सम्बन्धमा गरेको प्रश्नमा उनले राजनीति गर्नका लागि अन्य धेरै विषय भएको उल्लेख गरे।उनले भने,“विपत्तको समयमा राहत,उद्दार र पुनर्स्थापना तथा विपत न्यूनीकरणको प्रश्नमा सरकार राजनीति गर्दैन।’ राहत तथा सहुलियतको विषय एकद्धार प्रणालीमार्फत दिने प्रणाली विकास गर्दै गरेको स्पष्ट पारे।

राजनीति सङ्ल्याउने सूत्र

आजीवन सेवानिवृत्त हुनुनपर्ने राजनीति नेपालमा ठूलो रोजगारी दिने कम्पनी बनेको छ २०५१ सालमा मनमोहन अधिकारीको सरकारका गृहमन्त्री केपी शर्मा ओली २४ असोज ०७२ देखि १९ साउन ०७३ सम्म पहिलोचोटि प्रधानमन्त्री बनेका...