काठमाडौँ – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्यूठानबाट सूर्य थापाको नाम सिफारिस गरेको छ। सोमबार बसेको एमाले जिल्ला कमिटी बैठकले नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका थापालाई प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको अनेरास्ववियु प्यूठानका अध्यक्ष जालबहादुर केसीले जानकारी दिए। प्रतिनिधिसभातर्फ प्यूठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका उनी […]