संघीय निजामती र प्रहरी समायोजन ऐन पास गर्नुपर्छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको बताएका छन् । यसका लागि सरकारले चाँडै नै संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन पास गर्नुपर्ने उनले बताए ।