काठमाडौं - नेकपा एमालेकी सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएर लापरबाही गरेको भन्दै कारबाही गर्न माग गरेकी छन् ।
उनले आइतबारको प्रतिनिधिसभा बैठकमा गत वैशाखमा भएको जनसंख्या र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीको नतिजा आउनुपर्नेमा पुनः परीक्षा दिनुपर्ने सूचना प्रकाशित गरेर निर्...