रिपोर्टर्स क्लब नेपालद्वारा विभिन्न विधाका पुरस्कार घोषणा

रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा वितरण गर्ने विभिन्न विद्याका पुरस्कारहरू घोषणा गरेको छ । क्लबले यही चैत्र १७ गते काठमाडौंमा आयोजना गर्ने विशेष समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाटती पुरस्कार वितरण गर्ने जनाएको छ ।यस वर्षको एक लाख रुपैयाँ राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ […]