बिमा पोलिसी सरेन्डरलाई थप कडाइ गरिँदै

चार महिनामा सरेन्डर भयो चार अर्ब ३९ करोडको पोलिसी, सरेन्डर भ्यालु गणना गर्न प्रत्येक बिमालेखमा छुट्टाछुट्टै नीति जीवन बिमा पोलिसी सरेन्डर (बिमालेख बन्द–त्याग) गर्ने प्रवृत्ति बढ्दै गएपछि नियामक निकाय नेपाल बिमा...