नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशन अन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ । इसरोले स्थानीय समय अनुसार बिहान ०९ः२० बजे पहिलो प्रयासमा स्पाडेक्स उपग्रहहरू अनडक गर्ने कार्य पूरा […]
काठमाडौं । ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन पुस्तक भएको छ । शुक्रबार काठमाडौंमा एक समारोहकाबीच पुस्तक विमोचन भएको हो । विजलयलाल श्रेष्ठद्वारा लिखित पुस्तक शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले विमोचन गर्नुभएको हो । पुस्तकमा गंगालाल र पुष्पलालले नेपाली जनताका लागि र देशका लागि पुयाएको योगदानको चर्चा गरिएको छ । साहित्यकारहरुले पुस्तकमा रहेका […]
काठमाडौं– वर्षमा छवटा ऋतुहरू हुन्छन् । चैत–वैशाखलाई वसन्त, जेठ–असारलाई गृष्म, साउन–भदौलाई वर्षा, असोज–कात्तिकलाई शरद, मंसिर–पुसलाई हेमन्त र माघ–फागुनलाई शिशिर ऋतु भनिन्छ । एक वर्षको अवधिलाई समग्रमा हिउँद र वर्षायाम गरी दुई भागमा बाँडेर हेरिन्छ । नेपालको राजनीतिक इतिहास हेर्दा भने हेमन्त, शिशिर वा वसन्त ऋतुमा अनेक घटना–परिघटना भएका छन् । ती घटना–परिघटनाले समय–समयमा शासकहरूलाई हल्लाउनेदेखि […]
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बोर्डमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ । शुक्रबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक काफ्ले प्रवाह गर्ने स्वास्थ्य सेवा सरल, सुलभ र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बोर्डले दिने सेवा प्रभावकारी बनाउन सुशासनको महत्वपूर्ण […]
अनुदानका लागि पालिकाले आवेदन खुलाएको थियो। जसमध्ये पालिकाले अनुगमन गरेपश्चात् कम्तीमा दुई वटा अर्थात् एक हल गोरु पाल्ने किसानलाई छनोट गरेको ज्ञवालीको भनाइ छ।