सीमामा सावधानी नहुँदा कोरोना जोखिम बढ्दै

सीमापारी भारतको बिहारमा कोरोना सङ्क्रमण व्यापक रुपमा फैलिए पनि सर्लाहीको सीमा नाकामा भने अहिलेसम्म सावधानी अपनाइएको छैन् । नाकाबाट मानिसहरु बिना रोकतोक र सामान्य परीक्षण बिना नै निर्वाध आउजाउ गरिरहेका छन् । सर्लाहीमा ५१ किलोमिटर नेपाल–भारत खुला सीमा नाका छ ।