देवीले ल्याए मन - Naya Patrika

लेखक देवी न्यौपानेको ‘मन’ नामक उपन्यास पाठकसामु आएको छ । देवीले बिहीबार राजधानीमा आयोजित सञ्चारकर्मी भेटघाट कार्यक्रममा आफ्नो पहिलो उपन्यास मन सार्वजनिक गरेका हुन् ।