शोधनान्तर घाटा झनै बढ्यो, गहिरिँदै अर्थतन्त्रको संकट

२९ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीले वैधानिक प्रणालीबाट पठाउने रेमिट्यान्समा आएको कमी, चुलिएको आयात तथा पर्यटक आगमनमा सुधार हुन नसकेसँगै मुलुकको शोधनान्तर स्थिति ऋणात्मक भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चार महिना (साउन-कात्तिक)को तथ्यांकअनुसार शोधनान्तर स्थिति १५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको छ । शोधनान्तर […]