एएफसी २३ वर्ष मुनिको एसिया कप छनोटमा नेपाल इरानसँग पराजित

काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी २३ वर्ष मुनिको एसिया कप छनोटमा नेपालले कमजोर शुरुआत गरेको छ । नेपाल बलियो प्रतिद्धन्द्धी ईरानसँग ४÷० ले पराजित भयो । अर्पण कार्कीको कप्तानीमा मैदानमा उत्रिएको नेपालले मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको थियो । खेलको १७ औं मिनेटमा पाएको पेनाल्टीलाई पनि ईरानले गोल गर्न सकेको थिएन । तर मध्यान्तरपछि भने नेपालले […]