कालीकोटमा बम विष्फोट हुँदा एककाे मृत्यु, चार जना गम्भीर घाइते

काठमाडाैँ- कालिकाेटमा बम विस्फाेट हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने चार जना गम्भीर घाइते भएका छन्। तिलागुफा नगरपालिका-१० रानावाडामा विस्फाेट हुँदा ४ वर्षीया झरना थापाको मृत्यु भएकाे प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए। घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना […]

सम्बन्धित सामग्री

कराँचीमा बम विष्फोट हुँदा दशको मृत्यु, १२ जना घाइते

पाकिस्तान । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा शनिबार एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा दशजनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतले बताएको छ। हाल अस्पतालको अभिलेखमा दश शव र १२ घाइतेको नाम दर्ता भएको छ भने घटनामा गम्भीर घाइते भएका अधिकांश घाइतेको अवस्था...