ओली - प्रचण्ड ४ घन्टा वार्ता, मेडिकल कलेज सञ्चालक प्रसाईको घरमा भएको वार्ताको फल के? :: Pahilopost.com

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटर्वाता चार घण्टापछि सकिएको छ।  मन्त्रिपरिषद बिस्तार र पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने उद्देश्यसहित ओली प्रचण्डबीच भेटवार्ता भएको थियो। उनीहरुको यो भेटवार्ता निर्णायक हुने अपेक्षा गरिए पनि ठोस निर्णय भएको