अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको बताउनुभएको छ । बिहिबारदेखि काठमाण्डाै शुरु भएको नाडा इभी अटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा उहाँले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरका कारण उत्पादनमूलक उद्योगको विकास र विस्तारमा समस्या देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो, …