चालीस रोपनीमा अनार खेती

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाइ आफ्नै १५ लाख रुपैयाँको लगानीमा अनार खेती सुरु गर्नुभएको हो । अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी एक लाख रुपैयाँका दरले ४० लाख रुपैयाँ आम्दानी हुने अनुमान कृषक आचार्यले गर्नुभएको छ । अघिल्लो वर्ष १० लाख रुपैयाँको अनार उत्पादन भएकामा यस वर्ष १५ लाख रुपैयाँको उत्पाद...

सम्बन्धित सामग्री

चालीस रोपनीमा अनार खेती

चाैतारा – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन्। कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाई आफ्नै रु १५ लाखको लगानीमा अनार खेती सुरु गरेका हुन्। अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी रु एक लाखका दरले रु ४० लाख आम्दानी […]

तस्वीर : इन्द्रावतीमा २० रोपनीमा गरिएको अनार खेती

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ भोटसिपाका राजेन्द्र आचार्यले भारतबाट बिरुवा झिकाई १० लाख रूपैयाँको लगानीमा २० रोपनी जमीनमा गरेको अनार खेती । उनले अरवत्ता, मृदुला, सिन्दुरे र गणेश नामक उत्कृष्ट चार प्रजातिका अनारको खेती शुरु गरेका छन् । नेपालमा अनारको खेती गर्न सकिने प्रशस्त सम्भावना धेरै भए पनि करीब ९० प्रतिशत अनारको फल बाहिरबाट आयत हुने गर्दछ । तस्वीर : रासस