चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न हुम्ला पुगेको टोली फर्कियो

काठमाडौं, १ असोज । चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न गठित टोली हुम्लाबाट फर्किएको छ । टोलीले समस्या उठेका विभिन्न क्षेत्रमा सीमा स्तम्भ र क्षेत्रको अध्ययन अवलोकन गरेर फर्किएको छ । मौसम प्रतिकूलताका कारण उचाईमा रहेको ३, ४ र ११ नम्बरको पिलरमा नपुगी फर्किएको हो । टोली आजै हिल्सा पुगेको थियो । त्यहाँबाट हेलिकप्टरबाट बाँकी पिलरको […]