काठमाडाैँ – शुभम् पावर लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिन आज आइतबार रहेकाे छ। लगानीकर्ताले आज माघ २२ गते आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको हो। यसले सर्वसाधारणका […]