सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भिजी अटोमोबाइल्स प्रालिले बिएस ६ प्रविधिको सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा भित्र्याएको छ । यो स्कुटर भारतीय बजारमा टप ३ मा रहन सफल...
धरान (अस) । सुनसरीको वराहक्षेत्र नगरपालिका–८ चकरघट्टकी गीता तामाङले सुजुकी स्कुटर खरीदमा ५० हजार रुपैयाँ नगद उपहार पाएकी छिन् । उनले शनिवार नवदुर्गा अटो प्यालेसमा स्कुटर खरीद गर्दा उक्त नगद उपहार पाएकी हुन् । नयाँ वर्षको अवसरमा कम्पनीले ल्याएको अफर अनुसार स्कुटरको नयाँ मोडल एक्सेस, बीएससिक्स, एफआई १२५ सीसीको स्कुटर खरीद गर्दा ५० हजार रुपैयाँसम्म उपहार पाउने व्यवस्था रहेको छ । सुजुकीको नयाँ वर्षको अफर अनुसार स्क्र्याच कार्डमार्फत तामाङले उपहारस्वरूप ५० हजार रुपैयाँ पाएकी नवदुर्गा अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलले बताए ।
असोज २३, धरान । सुजुकीको अफर अन्तर्गत धरान स्थित नवदुर्गा अटो प्यालेसमा चलिरहेको अफर कार्यक्रममा स्कुटी किन्दा धरानका निश्चल पलिखे र श्रीमति पुजा ताम्राकारले मोटरसाइकल उपहार पाएका छन् ।
गत असोज ११ गते सुजुकीको एक्सेस स्कुटर खरीद गरेका थिए । स्कुटर खरीद गरे बापत दशैं आयो, उमंग छायो अफर अन्तर्गत लक्की ड्र कुपन मार्फत उनले मोटरसाइकल उपहार पाएका हुन् ।
नवदुर्गा प्यालेसका सञ्चालक दुर्गा भुजेलका अनुसार नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरीद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपन मार्फत हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने गर्छन् ।
शुक्रवार गरिएको लक्की ड्रमा नवदुर्गाबाट स्कुटर खरीद गरेका पलिखेले मोटरसाइकल उपहार पाएका हुन् । नवदुर्गाका प्रोपाइटर भुजेलका अनुसार २ लाख ६३ हजार ९०० को स्कुटर खरीद गर्दा पलिखे दम्पत्तिले ३ लाख २९ हजार ९०० को इन्टुडर मोटरसाइकल उपहार पाएका छन् । यो मोटरसाइकल १५० सिसिको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्ने पनि उनले बताए ।
लक्की ड्रमार्फत उपहार पाएको मोटरसाइकल शनिवार नवदुर्गा अटो प्यालेसले पलिखे दम्पत्तीलाई प्रदान गरेको छ । अटोप्यालेसमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरे, नवदुर्गाका प्रोपाइटर दुर्गा भुजेललगायतले पलिखे दम्पत्तीलाई चाबी हस्तान्तरण गरेका थिए ।
बाहिरी आवरण र पफर्मेन्सका कारण एक्सेस-१२५ बिएस-६ भारतीय बजारमा टप-थ्रीमा पर्न सफल स्कुटर भएको कम्पनीले दाबी गरेको छ। यो स्कुटर नेपाली बजारमा पनि प्रतिक्षित स्कुटर हो।
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस–६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्य्राएको छ । निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो । भारतीय बजारमा टप–३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यमवर्गकाबीच र व्यावसायिक …
काठमाडौ । नेपालका लागि स्कुटरको आधिकारिक आयातकर्ता सुजुकी मोटरसाइकल वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा ल्याएको छ । उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो । यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गकाबीच र व्यावसायिक प्रयोजनका […]
काठमाडौँ– सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ। निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर रहेको कम्पनीको दाबी छ। हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ। […]
काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा ल्याएको छ ।
यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि मध्यम वर्ग र व्यावसायिक प्रयोजनमा निकै...
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजी अटोमोबाइल्स प्रालीले बीएस–६ प्रविधिको सुजुकी एक्सेस–१२५ स्कुटर नेपाली बजारमा भित्र्याएको छ।