लिकर संघका अध्यक्ष राजन केसीको लिकर ग्यालरीमा छापा मारी सिलबन्दी

राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको टोलीले के के एण्ड के लिकर ग्यालरी, गोदाममा छापा मारी सिलबन्दी गरेको छ।