जुम्ला-संघीय सरकारको बजेटमा कर्णालीको लाइफाईन मानिने कर्णाली राजमार्ग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपेक्षा गरिएको छ । आगामी आवमा २०७९/०८० का लागि जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले राजस्व र व्ययको वार्षिक अनुमानसहितको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरे । जसअन्तर्गत मुलुकका सातै प्रदेशका विशेष महत्वका आयोजना र ७ सय ५३ स्थानीय […]