सेयर ब्रोकर कमिसन र आस्वा शुल्क घटाउन सिफारिस

२ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आन्तरिक रुपमा गठन गरको अध्ययन समितिले सेयर ब्रोकरको कमिसन र आस्वा शुल्क घटाउन सिफारिस गरेको छ । धितोपत्र बजारमा प्राथमिक सार्वजनिक निष्कासनदेखि लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दा  लाग्ने  शुल्कसम्मको अध्ययन गर्न भन्दै बोर्ड अध्यक्ष रमेश हमालले आन्तरिक रुपमा अध्ययन गर्न एउटा समिति गठन गरेको थिए । उक्त अध्ययन […]