सरकारको प्राथमिकता: पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिंह मार्ग’

गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धिसिंह मार्ग कालोपत्र गर्न लागिएको हो ।