नबिल बैंकको ऋणपत्र सूचीकृत

मंसिर १५, काठमाडौं । नबिल बैंकको ऋणपत्र बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा  सूचीकृत भएको छ ।  कम्पनीको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र बिहीवारदेखि कारोबारमा आउनेछ । मंसिर १५ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै (बिहीवार) मंसिर १६ गतेदेखि ऋणपत्र कारोबारमा आउनेछ ।  कम्पनीको ८ प्रतिशत नबिल डिबेन्चर - २०८५ नामक ऋणपत्र सूचीकृत भएको हो ।

सम्बन्धित सामग्री

नबिल डिबेन्चर-२०८२ नेप्सेमा सूचीकृत

६ साउन, काठमाडौं । नबिल बैंकको नबिल डिबेन्चर–२०८२(ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लि. र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० …

नबिल डिबेन्चर-२०८२ नेप्सेमा सूचीकृत

६ साउन, काठमाडौं । नबिल बैंकको नबिल डिबेन्चर–२०८२(ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज लि. र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम …