काठमाडौंमा सामान सार्न सजिलो बनाउँदै उपाय सिटी कार्गो, छिट्टै पोखरा र बुटवल पुग्ने

काठमाडौं। अनलाइन कार्गो ढुवानी सेवा 'उपाय सिटी कार्गो' ले काठमाडौंमा मालसामानको सहज ढुवानी सेवा सुरु गरेको छ। युकेएड स्किल्स फर इम्प्लोइमेन्ट