राप्ती हाइड्रोले असार २९ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं, २१ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आगामी असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेर बाकी रहेको शेयर मध्ये ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्ने जनाएको […]

सम्बन्धित सामग्री

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ देखि आईपीओ बिक्री खुल्ने

काठमाडौं : राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्नेछ। कम्पनीले स्थानियलाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ जारी गर्न लागेको हो।यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात