सरकारी अस्पतालले मागेजति नर्स पाएनन्, यूके जान ६ गुणाको आवेदन

नेपालमा नर्सले राम्रो पारिश्रमिक नपाएको र अधिकांश अस्पतालले न्यूनतम पारिश्रमिकमा काम गराइरहेको गुनासो आइरहेका बेला आकर्षक तलबको बेलायती रोजगारीका लागि नर्सको आकर्षण बढेको हो ।