काठमाडौँ : चालिस वर्ष उमेर हद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समितिले शिक्षा विधेयक संशोधनका विषयमा राजनीतिक दलका नेता तथा सांसदहरूसँग भेटघाट गरी ध्यानाकर्षण गराएको छ। विधेयक शिक्षा क्षेत्रको विपक्षमा रहेको उल्लेख गर्दै संघर्ष समितिले विधेयकका कतिपय प्रावधान सच्याउनुपर्ने भन्दै राजनीतिक दलका नेता, सरोकारवाला प्रतिनिधि तथा सांसदहरुलाई भेटेर ध्यानाकर्षण गराएको हो। समितिले शिक्षक सेवा आयोगमार्फत प्रवेश उमेर हद ४० वर्ष, सेवा प्रवेश न्युनतम शैक्षिक योग्यता प्लस टु, सबै प्रका