ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

डोटी–जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष […]

सम्बन्धित सामग्री

अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या

अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।...

अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या

अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।...

मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या : विद्युत् आपूर्ति प्रभावित

काठमाण्डाै - काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा रहेको १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ । १३२/११ केभी सबस्टेसनमा रहेको २२ दशमलव ५ एमभीए क्षमताको पावर ट्रान्सफर्मरमा हिजो दिउँसोदेखि समस्या आएको हो । झण्डै ५ हजार ग्राहकमा विद्युत् आपूर्तिको समस्या देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुङ्गल फिडरको लोडलाई क्रमशः थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । तर, थानकोट र बलम्बू फिड...

विद्युत् भोल्टेज नपुग्दा अक्सिजन प्लान्ट सञ्चालनमा समस्या

स्वास्थ्य सेवा कार्यालयमा जडान गरेकाे अक्सिजन प्लान्टमा विद्युत् भोल्टेज नपुग्दा सञ्चालनमा समस्या भएको छ ।  ३०० केभिएको विद्युत् पावर आवश्यकता पर्ने भएकाले कार्यालयकाे प्लान्ट सञ्चालनमा समस्या भएको हो ।स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउन पत्राचार गरिसकेको कार्यालय प्रमुख टिकाराम जैसीले बताए  । क्षमता विस्तार गर्नका लागि १० लाख बराबरको खर्चको स्टिमेट आएको जैसीले बताए ।नेपाल विद्युत् प्राधिकरणले भने ५० सैय्याकाे अस्पताल निर्माण भइरहेकाल

विद्युत् भोल्टेज नपुग्दा अक्सिजन प्लान्ट सञ्चालन समस्या

जाजरकोट : स्वास्थ्य सेवा कार्यालयमा जडान गरिएको अक्सिजन प्लान्टमा विद्युत्‌को भोल्टेज नपुग्दा सञ्चालनमा समस्या देखिएको छ।३०० केभिएको विद्युत् पावर आवश्यकता पर्ने भएकाले अहिले प्लान्ट सञ्चालनमा समस्या भएको हो। स्वास्थ्य सेवा कार्यालयमा अहिले सो क्षमताको पावर प्रशारण नभएका कारण सञ्चालनमा समस्या भएको हो।स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउनका लागि पत्राचार गरिसकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए।क्षमता विस्तार गर्नका लागि

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

डोटो जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो । अहिलेसम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको स्थानीय रोजबहादुर कलेलले बताए

डोटीमा ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

डोटी । जिल्लाको बडी केदार गाउँपालिका बत्तीमुनिको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीय वासीलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रसारणको विद्युत् सेवा […]

विद्युत् उत्पादन बढेको बढ्यै, खपतमा समस्या

आगामी बर्खाभन्दा अगावै विद्युत् व्यापार सम्झौता हुन सकेन भने ५ सयदेखि ९ सय मेगावाट विद्युत् खेर फाल्नुपर्ने हुन सक्छ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा हाल २ हजार ६१ मेगावाटका जलविद्युत् आयोजना जोडिएका छन् । आयोजना जोडिँदै गर्दा प्राधिकरणलाई भने विद्युत् कहाँ खपत गर्ने र बिक्री गर्ने भन्ने चुनौती थपिएको छ । विद्युत् प्राधिकरणका […] The post विद्युत् उत्पादन बढेको बढ्यै, खपतमा समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

वर्षात्मा जहिलै विद्युत् समस्या

रुकुम पूर्वको सदरमुकाम रुकुमकोट बजार र रुकुम पश्चिमको सबै पालिकामा विद्युतीकरण भइसकेको विद्युत् सेवा हरेकवर्षको वर्षायाममा अनियमित हुने गरेको छ । सल्यानको श्रीनगरदेखि विस्तार गरिएको केन्द्रीय प्रसारणको ११ केभीए क्षमताको भोल्टेज कम हुँदा दुईवटै जिल्लाको विद्युत् सेवा अनियमित हुने गरेको हो । केन्द्रीय प्रसारणको विद्युत् सेवा विस्तार भएको पाँच वर्षसम्म पनि रुकुम पश्चिम र रुकुम […]

अक्सिजन उत्पादन उद्योगलाई विद्युत् समस्या

दाङ, बैशाख २६ । दाङका अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला सञ्चालन भइरहेको अक्सिजन उद्योगले विद्युत् समस्याका कारण क्षमताअनुसार अक्सिजन उत्पादन गर्न सकेको छैन । घोराही उपमहानगरपालिका–३ झिङ्नीमा रहेको दाङ अक्सिजन प्रालिले विद्युत् अनियमितताकै कारण क्षमताभन्दा कम अक्सिजन उत्पादन गर्दै आएको छ ।उद्योगको प्रतिदिन २०० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता भए पनि विद्युत् अनियमितताका कारण हाल […]