कान्तिपुर व्यवस्थापन र पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाबीच ७ बुँदे सहमति

कान्तिपुर व्यवस्थापन र नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाबीच ७ बुँदे सहमति भएको छ । करिब दुई सातादेखिको वार्ता आइतबार सहमतिका बीच टुंगिएको पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।