झरना रिसाललाई बेस्ट मोडेल सम्मान

अभिनेत्री तथा मोडेल झरना रिसाल बेस्ट मोडेलका रूपमा सम्मानित भएकी छिन् । हिमालयन नेपाली इभेन्ट प्रालिले आयोजना गरेको हिमालयन इन्टरनेसनल नेपाली म्युजिक अवार्ड २०२१ मा उनलाई बेस्ट मोडेलका रूपमा सम्मान गरिएको...

सम्बन्धित सामग्री

गडरायको आकर्षक गहना ‘चम्ला झरना’

बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् । सडक तथा बाटोघाटो निर्माणले टाढैबाट दर्शन गरिने झरना अहिले नजिकै आएर महसुस गर्न …

गडरायको आकर्षक गहना ‘चम्ला झरना’

बझाङ, माघ २६ । बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका-७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् । सडक तथा बाटोघाटो निर्माणले टाढैबाट दर्शन गरिने झरना अहिले […]

भोजपुरको छाँगे झरना ओझेलमा

भोजपुर, १८ असार । भोजपुर जिल्लाको एक सय ३९ मिटर अग्लो छाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचारप्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरुपमा मनोरम रहेको यो जिल्लाको सबैभन्दा अग्लो झरना हो । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको […]

आन्तरिक पर्यटकलाई आकर्षित गर्दै फुङफुङे झरना

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित फुङफुङे झरना । पछिल्लो समय यो झरना अवलोकनका लागि आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । तस्बिर- सन्तोष पुर्कुटी, रासस

ओझेलमा दिदीबहिनी झरना

बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् । यिनैमध्येका प्रचारमा आउन नसकेका निसीखोला गाउँपालिका वडा नं ६ मा पर्ने दिदीबहिनी झरना हुन् । उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना मनमोहक छन् । मोराखोलाको शिरमा रहेका यी झरनामा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् । एउटै खोलामा बगेको पानीमा चारवटा झरना बनेका छन् । एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम दिदीबहिनी

इन्द्रेणी झरना ओझेलमा

धनकुटा : धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाको सिमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ। धर्मदेवी नगरपालिका–३ संखुवासभामा रहेको झरना पर्यटकीय रूपमा प्रचुर सम्भावना रहे पनि संरक्षण प्रचारप्रसारको अभावमा गुमनामझैँ रहेको छ।पूर्वको प्रमुख पर्यटकीय स्थल तिनजुरे मिल्के जलजलेको प्रवेशद्वारको नजिकै रहे पनि झरना ओझेलमा परेको हो। उक्त क्षेत्र तिनजुरे मिल्के जलजलेको प्रवेशद्वार वसन्तपुर बजारबाट करिब आधा घण्टाको पैदल दूरीमा पर्छ। झरनासम्म पुग्न कच्ची सडकसमेत बनेको छ

तुलसीपुरको ‘झाँक्रीगेल’ झरना ओझेलमा

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ। प्रचार–प्रसारको अभावले सो झरना ओझेलमा परेको हो।...

महभिर झरना

बेनी, २५ असोज: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा अवस्थित महभिर झरना । बेनी–जोमसोम सडकखण्डनजिकै रहेको यो झरना पर्यटकको लागि आकर्षण बनेको छ ।-तस्वीर : कमल खत्री-रासस

पुरन्धारा झरना

तुलसीपुर, २० भदौः दाङको बबई गाउँपालिकामा अवस्थित पुरन्धारा झरना । तस्बिर : दीपक बोहरा-रासस

छाताङ्ग झरना

मुस्ताङ,२६ साउनः: मुस्ताङको थासाङ्ग गाउँपालिका –२ मा अवस्थित छाताङ्ग झरना ।- तस्बिरः निरज थकाली-रासस