भारतको औद्योगिक उत्पादन वृद्धि ५.८ प्रतिशतमा घट्यो

औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) द्वारा निर्धारित भारतको कारखाना गतिविधि वृद्धि अगस्टमा १०.४ प्रतिशतबाट सेप्टेम्बरमा ५.८ प्रतिशतमा झरेको हो ।