काठमाडौं,३१ जेठ । मधेस प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमालेले नाटकिय रुपमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएपछि यतिबेला सत्तारुढ गठबनधनभित्र आशंका पैदा भएको छ । हिजो साँझ बसेको मधेस प्रदेशको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री यादवले प्रदेशमा प्रतिनिधित्व गर्ने सबै सांसदहरुको मत पाएका थिए । उनले प्रदेश सभामा रहेका १०७ सांसदमध्ये १०३ जनाको मत प्राप्त गरेका […]