काठमाडौं– यही माघ २२ गतेदेखि सांसदहरूको विद्युतीय हाजिरी हुने भएको छ । संघीय संसदमा सांसदहरूको विद्युतीय हाजिरी हुने भएको संसद् सचिवालयले जनाएको छ। माघ २२ गते देखि सुरु हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसमा लागि चार वटा मेसिन राखिएको छ बताइएको छ । विद्युतीय हाजिरीका लागि […]