१९ प्रतिशत खोप केन्द्रले खोप लगाउने लक्षित समुह नै थाहा पाएनन् : स्वास्थ्य मन्त्रालय

दोस्रो चरणमा सञ्चालित  विभिन्न खोप एक अनुगमन प्रतिवेदनका अनुसार देशभर रहेका खोपकेन्द्र मध्ये करिव १९ प्रतिशतलाई खोप लगाउने लक्षित समुह नै थाहा नभएको पाइएको हो।