समान पेन्सनको माग गर्दै तीन भूपू ब्रिटिश गोर्खा सैनिकले शुरु गरे लण्डनमा भोक हड्ताल

२४ साउन, काठमाडौं । अवकाशप्राप्त अन्य बेलायती सैनिक सरह पेन्सन सुविधाको माग गर्दै तीन जना भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले लण्डनमा भोक हड्ताल शुरु गरेका छन् । ब्रिटिश गोर्खाका अवकाश प्राप्त सैनिक ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा घले रानाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निवास डाउनिङ स्ट्रिट अगाडि शनिबारबाट भोक हड्ताल शुरु गरेका हुन् । उनीहरुले […]