लकडाउनमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको दैनिकीः बिहान थेरापी गर्ने दिउँसो अध्ययन, रोजाइमा सी चिनफिङको कथा र जनताको जनवाद

काठमाडौं :कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि संसद् अधिवेशन अन्त्य गरिएको छ। अधिवेशन अन्त्यअघि पनि चैत पहिलो सातापछि कुनै पनि सदन चलेका थिएनन्। यतिबेला देश लकडाउनमा छ। संसदका पदाधिकारी तथा सांसदहरु फुर्सदिला छन्।  संसदीय गतिविधि ठप्प भएसँगै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको दैनिकीमा केही फेरबदल आएको छ। दौडधुप छैन। दैनिकी बालुवाटारस्थित