जनकपुरधाम – धनुषामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएको छ । स्थायी कमिटी सदस्य रघुवीर महासेठले मनोमानी गरेको भन्दै कार्यकर्ताले विरोध प्रदर्शनी गरेका छन् ।
प्रदेश २, प्रदेश सभाका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा महासेठविरूद्ध प्रदर्शनी र नाराबाजी गरिएको हो । धनुषाबाट …