बारामा गाँजा तस्कर र प्रहरीबीच गाेली हानाहान, एक भारतीयकाे मृत्यु
प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । गएराति सात–आठ जनाको समूहले गाँजा तस्करी गरिहेको सूचना पाएपछि प्रहरीको टोली गस्तीमा गएको थियो ।
गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...