राजस्वको लक्ष्य भेट्टाउन गाह्रो छ: चेम्बर

काठमाडौं, नेस आव २०७८/७९ को बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बजेटप्रति आफ्नो १७ बुँदे धारणा राख्दै चेम्बरले विषम् परिस्थितिका कारण कार्यान्वयन रहेको जनाएको हो ।कोरोना महामारीको जोखिमबाट नागरिकलाई सुरक्षित राख्न प्रभावकारी व्यवस्थापन आवश्यक देखिएको भन्दै अर्थतन्त्रको पुनरूत्थानको लागि बजेटमा गरिएको नीतिगत व्यवस्था र लघु, साना तथा मझौला उद्योग, व्यावसायिक […]