१८ चैत, काठमाडौैं । वीर हस्पिटलको ट्रमा सेन्टरबाट हामफालेर एक जना अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार आत्महत्या गर्नेमा अमेरिकी नागरिक जोन छन् । उनको विस्तृत विवरण खुलेको छैन ।
यसअघि पनि उनले आत्महत्याको प्रयास गरेका थिए । उनी १६ चैतमा आफ्नै घाँटी काट्ने प्रयास गरेपछि हस्पिटल भर्ना भएका थिए …