सिफ्टमा विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह

पछिल्लो समय बालबालिकामा कोरोना सङ्क्रमण बढदै गएको बेला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । मन्त्रालयले आज ( शुक्रबार ) विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्डका उपाय अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।

सम्बन्धित सामग्री

अनाथ, असहाय बालबालिकालाई निःशुल्क शिक्षा

तनहुँ- व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका-७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ। नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त विद्यालय सञ्चालन गर्न लागिएको हो। उक्त प्रकृतिका विद्यार्थीका लागि नगरपालिकाले निःशुल्क […]

नगरपालिकाले अनाथ, असहाय बालबालिकालाई निःशुल्क शिक्षा दिने

तनहुँ – व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त विद्यालय सञ्चालन गर्न लागिएको हो । उक्त प्रकृतिका विद्यार्थीका […]

चिंगाडका जनप्रतिनिधिको पहिलो निर्णय नमुना विद्यालय सञ्चालन

सुर्खेतको चिंगाड गाउँपालिकाले गाउँपालिकामा एउटा विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने भएको छ ।गाउँपालिकाका प्रमुख बोधविक्रम जिसी र उपप्रमुख मिनाकुमारी रोकायले सोमबार पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रूपमा गाउँपालिकाभित्र एक वटा नमुना विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयमध्ये एक विद्यालय छनोट गरी प्राविधिक शिक्षा र उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने पालिकाको […]

तत्काल विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा सिंहदरबारमा छलफल

विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि छलफल सुरु भएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले रातोपाटीलाई जानकारी दिए ।बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्ध

गोकर्णेश्वर नगरपालिकाले माघ २३ देखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने

२० माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले २३ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै नगरपालिकाभित्रका सामुदयायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा माग अनुसार शिक्षा समितिको बैठकले सबै विद्यालय, शिक्षालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद […]

जर्मनीमा विद्यालय सञ्चालन गर्ने तयारी

कोरोना भाइरसको डेल्टा भेरिएन्ट फैलिएपनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले बताए।

दसैं बिदा घटाएर विद्यालय सञ्चालन गरिने

डोटी– जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले यस वर्षको दसैँ बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ। कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक खेमबहादुर साउँदले […]

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि  खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि  स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।कोरोनाविरुद्ध स्वास्थ्

गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालय आगामी १५ गते (मंगलबार)देखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको आइतबार बसेको वैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालय शिक्षक, अभिभावक, राजनितिक दलका पदाधिकारी, वडाअध्यक्ष लगायत सम्बन्धित व्यक्तिहरुसँग आवश्यक […]

जनस्वास्थ्य मापदण्ड पालना गरेर खाँडाचक्रका विद्यालय सञ्चालन गर्न निर्देशन

कालीकोटको खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमवारदेखि सामुदायिक, संस्थागत विद्यालयसहित बाल विकास केन्द्र सञ्चालनमा आएका हुन् ।  जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागाईंले जानकारी दिए । समितिले कोभिडको जोखिम कम रहेका स्थानीय तहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । ‘नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौं । जनस्वास्...