अस्ट्रेलियामा नेपाली नर्स पक्राउको समाचारमा नेपाली मिडियाले फैलाएको भ्रम

अस्ट्रेलियामा नर्सिङ असिस्टेन्टको रुपमा काम गर्ने एक नेपाली युवती पक्राउ परेको हेडलाइनसहितका समाचार हिजो नेपाली अनलाइनहरुमा आयो। आज केही दैनिक पत्रिकाहरुले पनि यसलाई समाचार बनाएको भेटियो। समाचारहरु पढ्दा लाग्छ, यो भर्खरैको घटना हो। ती नेपाली युवती भर्खरै पक्राउ परेकी हुन्। यस्तो मानिरहनुभएको छ भने तपाईँ गलत हुनुहुन्छ। किन? आउनुस् म तपाईँलाई प्रमाणसहित देखाउँछु। सबैभन्दा पहिला… Continue reading

सम्बन्धित सामग्री

लाइसेन्स परीक्षा नहुँदा अस्ट्रेलियामा नेपाली नर्स समस्यामा

नयाँ परीक्षा विधिले अप्ठ्यारामा परेका विद्यार्थीहरू परीक्षाको कोटाका कारण थप समस्यामा परेका हुन् । नयाँ मोडलको परीक्षा दिन तयार भएका नेपाललगायतका विदेशी नर्सहरू पर्याप्त कोटा नहुँदा परीक्षामा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीको कारण देखाउँदै आप्राले ओएससीई परीक्षा राम्रोसँग संचालन गरेको छैद्द ।